भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्।

विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर्‍याएका स्थानमा पुरानै घर मर्मत गरेर वा पुनर्निर्माण गरेर बस्न सकिन्छ कि भन्नेमा उनीहरू बढी केन्द्रित देखिन्छन्।

कम प्रभाव परेका स्थानमा घर तथा संरचना बनाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे

'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सिनियर डिभिज्नल इन्जिनियर सुशील श्रेष्ठसँग गरेको कुराकानी।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

थप पत्ता लगाउनुहोस्

शर्ट भिडिओ

शर्ट भिडिओ को अन्त्य

मुख्य समाचार

किन अचानक असिना पानी पर्‍यो, कहिलेबाट हुन्छ मौसममा सुधार

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्धको महाभियोग प्रयास संसद्‌मा विफल

नेपालमा दुई दिने साप्ताहिक बिदा अनि जाडोमा थप एक घण्टा कम कार्यालय समय कति उपयुक्त?

अन‌ि यो पनि

धेरै रुचाइएको